<p class="rich-para"><strong>काठमाडौं ।</strong> गएराति वर्षासँगै खसेको पहिरोले अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएका छन् ।</p> <p class="rich-para">पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सन्चालनमा आएको प्रहरीले जनाएको छ ।</p>