<strong>काठमाडौं ।</strong> सभामुख डिपी अर्यालले विपक्षी दललाई विरोधको शैली फेर्न आग्रह गरेका छन्। <div class="singlerowpds oneCount"> <div class="desktop-view"> <div class="gam-npad-position-wrap single-inbetweenstories-1">प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलले करिब ४० दिनदेखि सदनमा विरोध जारी राखेपछि सभामुखले यस्तो आग्रह गरेका हुन्।</div> </div> </div>